2082 General
Commission
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
Inquiry Nepal
Inquiry Nepal
March 15, 2026 at 2:52 PM
60 views
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ । पार्टीले आजै सिफारिस भएकाहरूको सूची निर्वाचन आयोगमा बुझाउने भएको छ । बैठकले १७ जना खसआर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना मधेसी तथा चार जना थारु ‘क्लस्टर’बाट सिफारिस गरिएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले समानुपातिक सांसदमा सिफारिस परेकाको नाम भने सार्वजनिक गरेको छैन । रासस

commission
election 2082