ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

समानुपातिकका २० सांसद छान्न सानेपामा कांग्रेस बैठक

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 2:38 PM 50 views
समानुपातिक सांसद छान्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरू भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।  फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट पाएको छ । अघिल्लो निर्वाचनमा ८९ सिटसहित पहिलो बनेको कांग्रेसले यो...
समानुपातिक सांसद छान्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरू भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।  फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट पाएको छ । अघिल्लो निर्वाचनमा ८९ सिटसहित पहिलो बनेको कांग्रेसले यो निर्वाचनमा ३८ सिटसहित दोस्रोमा खुम्चिए...
candidates election 2082