ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

तीन दशकको ‘चुनावी खडेरी’ तोड्दै संसद् यात्रामा गुरु बराल

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 12:40 PM 54 views
नेकपा (एमाले)का नेता गुरु बराल अन्ततः तीन दशक लामो ‘चुनावी हार’को शृङ्खला तोड्दै संघीय संसद्‌मा प्रवेश गर्ने भएका छन् ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुन्डुमा शनिबार बसेको सचिवालय बैठकले बराललाई समानुपातिकतर्फको सांसद चयन गर्ने निर्णय गरेको हो । एमालेले समानुपातिकतर्फ प्राप्त गरेको १६ सिटको अन्तिम सूची तयार पार्ने क्रममा बराललाई समेटेको हो । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले न...
नेकपा (एमाले)का नेता गुरु बराल अन्ततः तीन दशक लामो ‘चुनावी हार’को शृङ्खला तोड्दै संघीय संसद्‌मा प्रवेश गर्ने भएका छन् ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुन्डुमा शनिबार बसेको सचिवालय बैठकले बराललाई समानुपातिकतर्फको सांसद चयन गर्ने निर्णय गरेको हो । एमालेले समानुपातिकतर्फ प्राप्त गरेको १६ सिटको अन्तिम सूची तयार पार्ने क्रममा बराललाई समेटेको हो । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले निर्वाचन आयोगमा बुझाउने अन्तिम नामावली टुङ्ग्याएको सच...
commission election 2082