ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

बालेन सानो उमेरदेखि नै 'ज्ञानी पुरुष'जस्तो थियो– दिदी सुजाता शाह [अन्तर्वार्ता]

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 12:51 PM 45 views
भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहकी दिदी सुजाता शाहले बीबीसी हिन्दीसँग कुराकानी गर्दै बालेनको बाल्यकालदेखि आजसम्मका विभिन्न रहस्यहरू खुलाएकी छन् । इमरान कुरैशीसँगको कुराकानीमा उनले आफ्नो भाइ बचपनदेखि नै 'ज्ञानी पुरुष'जस्तो रहेको दाबी गरेकी छन् । साथै, बालेनको प्रधानमन्त्रीत्वकालमा नेपाल-भारत सम्बन्ध सुमधुर रहने विश्वास समेत उनले व्यक्त गरेकी छन् । प्रस्तुत, छ सुजाताले बीबीसी हिन्दीलाई दिएको अन्तर्वार्ताको नेपाली भावानुवाद : सुजाताजी, हामीसँग कुरा गर्नुभएकोमा धेरै-धे...
भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहकी दिदी सुजाता शाहले बीबीसी हिन्दीसँग कुराकानी गर्दै बालेनको बाल्यकालदेखि आजसम्मका विभिन्न रहस्यहरू खुलाएकी छन् । इमरान कुरैशीसँगको कुराकानीमा उनले आफ्नो भाइ बचपनदेखि नै 'ज्ञानी पुरुष'जस्तो रहेको दाबी गरेकी छन् । साथै, बालेनको प्रधानमन्त्रीत्वकालमा नेपाल-भारत सम्बन्ध सुमधुर रहने विश्वास समेत उनले व्यक्त गरेकी छन् । प्रस्तुत, छ सुजाताले बीबीसी हिन्दीलाई दिएको अन्तर्वार्ताको नेपाली भावानुवाद : सुजाताजी, हामीसँग कुरा गर्नुभएकोमा धेरै-धेरै धन्यवाद । चुनावको नतिजा आएपछि त...
results election 2082