ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपा सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार सिफारिस एजेन्डा
2082 General Candidates Analysis

रास्वपा सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार सिफारिस एजेन्डा

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 8:29 AM 85 views
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार बस्दैछ। शनिबारका लागि तय गरिएको बैठक आजका लागि सारिएको हो। पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार सभापति रवि लामिछानेको निर्देशनमा बैठक आज बिहान १० बजे बस्नेछ। बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरिने बताइएको छ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी एजेन्डामाथि […]

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार बस्दैछ। शनिबारका लागि तय गरिएको बैठक आजका लागि सारिएको हो।

पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार सभापति रवि लामिछानेको निर्देशनमा बैठक आज बिहान १० बजे बस्नेछ। बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरिने बताइएको छ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी एजेन्डामाथि छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन्।

candidates election 2082