१ चैत, स्याङ्जा । स्याङ्जा-२ का कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्लले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय स्याङ्जामार्फत मल्लका प्रतिनिधि अर्जुनप्रसाद खनालले खर्च विवरण पेस गरेका हुन् । निर्वाचन सम्पन्न भई मतगणना सकिएको मितिदेखि ३५ दिनभित्र उम्मेदवारले चुनावी खर्च सार्वजनिक गरी आयोगमा बुझाउनुपर्ने कानुनी व्यवस्था अनुसार मल्लले बिहीबार कार्यालयमा विवरण…
2082 General
Results
स्याङ्जा–२ का उम्मेदवार मल्लले बुझाए चुनावी खर्च विवरण
Inquiry Nepal
Inquiry Nepal
March 15, 2026 at 8:09 AM
49 views
१ चैत, स्याङ्जा । स्याङ्जा-२ का कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्लले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय स्याङ्जामार्फत मल्लका प्रतिनिधि अर्जुनप्रसाद खनालले खर्च विवरण पेस गरेका हुन् । निर्वाचन सम्पन्न भई मतगणना सकिएको मितिदेखि ३५ दिनभित्र उम्मेदवारले चुनावी खर्च सार्वजनिक गरी आयोगमा बुझाउनुपर्ने कानुनी व्यवस्था अनुसार मल्लले बिहीबार कार्यालयमा विवरण […]
results
election 2082