2082 General
Parties
रास्वपाले आइतवार समानुपातिकतर्फको नाम तय गर्ने‚ कांग्रेसको पनि भोलि नै छान्ने
Inquiry Nepal
Inquiry Nepal
March 14, 2026 at 7:32 PM
46 views
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भोलि (आइतवार) बस्ने सचिवालय बैठकले समानुपातकतर्फ सिफारिश गर्ने नामबारे छलफल गर्ने भएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार भोलिको बैठकमा समानुपातिकतर्फका सांसदका लागि नाम सिफारिशसम्बन्धमा छलफल हुने छ ।सभापति रवि लामिछानेको अस्वस्थ भएकाले आज (शनिवार)का लागि तय सचिवालय बैठक भोलि विहानका लागि सारिएको हो । कांग्रेसको पनि भोलिको बैठकले तय गर्नेनेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भोलि (आइतवार) बस्ने बैठकले समानुपातिकतर्फका सांसदका

parties
election 2082