2082 General
Election
Update
एमालेले लगायो समानुपातिक सांसदको टुंगो (सूचीसहित)
Inquiry Nepal
Inquiry Nepal
March 14, 2026 at 4:34 PM
53 views
<p>काठमाडौँ । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको एक नेताले बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ।</p> <p>The post एमालेले लगायो समानुपातिक सांसदको टुंगो (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national,...
काठमाडौँ । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको एक नेताले बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ।
The post एमालेले लगायो समानुपातिक सांसदको टुंगो (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
election
election 2082