2082 General
Analysis
Analysis
दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक छ- मुख्यमन्त्री आचार्य
Inquiry Nepal
Inquiry Nepal
March 14, 2026 at 5:27 PM
77 views
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्यले हालै सम्पन्न निर्वाचनको गम्भीर समीक्षा गरी दृढतापूर्वक जनताको पक्षमा उभिनुपर्ने आवश्यकता औंल्याएका छन् । एमाले अर्घाखाँची–रुपन्देही सम्पर्क मञ्चको शनिबार बुटवलमा सम्पन्न बैठकमा उनले संगठनलाई परिचालन, निरन्तर समीक्षा र मूल्यांकन गरी जनताको पक्षमा उभिनुपर्नेमा जोड दिए ।  नेता आचार्यले निर्वाचन परिणामबारे विश्लेषण र मूल्यांकन गरी आगामी दिनमा नयाँ ढङ्गले जनतामाझ जानुपर्ने धारणा राखे । उनले वि...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्यले हालै सम्पन्न निर्वाचनको गम्भीर समीक्षा गरी दृढतापूर्वक जनताको पक्षमा उभिनुपर्ने आवश्यकता औंल्याएका छन् । एमाले अर्घाखाँची–रुपन्देही सम्पर्क मञ्चको शनिबार बुटवलमा सम्पन्न बैठकमा उनले संगठनलाई परिचालन, निरन्तर समीक्षा र मूल्यांकन गरी जनताको पक्षमा उभिनुपर्नेमा जोड दिए । नेता आचार्यले निर्वाचन परिणामबारे विश्लेषण र मूल्यांकन गरी आगामी दिनमा नयाँ ढङ्गले जनतामाझ जानुपर्ने धारणा राखे । उनले विकास र समृद्धिको आकांक्षा पूरा गर्न एमाले...
analysis
election 2082