2082 General
Parties
श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसद
Inquiry Nepal
Inquiry Nepal
March 14, 2026 at 4:27 PM
58 views
काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिकतर्फ ४ जनाकाे नाम सिफारिस गरेको हाे । पार्टीले आदिवासी महिला कलस्टरतर्फ मन्दिरा मोक्तान, खस आर्य महिलामा अम्बिका सङ्ग्राैला, दलिततर्फ सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने भएको हो ।

parties
election 2082