2082 General
Candidates
Analysis
गुण्डुमा एमालेको सचिवालय बैठक
Inquiry Nepal
Inquiry Nepal
March 14, 2026 at 2:18 PM
63 views
नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक शुरू भएको छ ।  भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक शनिबार दिउँसो बसेको हो ।  आजको बैठकले हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई पत्राचार गरेको थियो ।  

candidates
election 2082