ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

एमालेले छान्यो समानुपातिक सांसद [सूचीसहित]

Inquiry Nepal Inquiry Nepal March 14, 2026 at 3:11 PM 70 views
नेकपा एमालेले समानुपातिक सांसद चयन गरेको छ ।  शनिबार अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकले एमालेले समानुपातिकतर्फ प्राप्त गरेको १६ सीटका लागि सांसद चयन गरेको हो । यो सूची अब निर्वाचन आयोगमा बुझाइनेछ । प्रत्यक्षतर्फ सीट जितेको एमालेले समानुपातिकमा १६ सीट पाएको छ ।  उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीका पिताको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । अध्यक्ष ओलीक...
नेकपा एमालेले समानुपातिक सांसद चयन गरेको छ ।  शनिबार अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकले एमालेले समानुपातिकतर्फ प्राप्त गरेको १६ सीटका लागि सांसद चयन गरेको हो । यो सूची अब निर्वाचन आयोगमा बुझाइनेछ । प्रत्यक्षतर्फ सीट जितेको एमालेले समानुपातिकमा १६ सीट पाएको छ ।  उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीका पिताको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । अध्यक्ष ओलीका पिता मोहन प्रसाद ओलीको शुक्रबार ९...
commission election 2082