ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

रवि लामिछानेको फेसबुक अकाउन्ट गायब, कारण के होला ?

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 9:33 AM 46 views
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज र प्रोफाइल एकाएक गायब भएको छ । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै उनको आधिकारिक फेसबुक अकाउन्ट नदेखिने भएको हो । सोमबार राति लामिछानेले फेसबुकमार्फत मतदातालाई भोट माग्दै भिडिओ पोस्ट गरेका थिए । निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार स...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज र प्रोफाइल एकाएक गायब भएको छ । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै उनको आधिकारिक फेसबुक अकाउन्ट नदेखिने भएको हो । सोमबार राति लामिछानेले फेसबुकमार्फत मतदातालाई भोट माग्दै भिडिओ पोस्ट गरेका थिए । निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट र शेयर गर्न पाइने छैन ।...
candidates election 2082