2082 General
Results
Result
गगनको नेतृत्वमा चुनावमा गएकाले कांग्रेसको अस्तित्व बच्यो, पार्टी हाँक्ने अर्को विकल्प छैन– गुरू घिमिरे [भिडियो]
Inquiry Nepal
Inquiry Nepal
March 13, 2026 at 5:10 PM
55 views
विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेर चुनावमा गएको नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न सकेन । चुनावमा पार्टी पराजयपछि विशेष महाधिवेशनको औचित्य सकिएको भन्ने खालका टिप्पणी कांग्रेसको इतर समूहबाट आइरहेका छन् । पूर्वसभापति शेरबहादुर देउवानिकट कतिपय नेताले सभापति गगन थापा लगायतले ‘पार्टी क्याप्चर’ गरेका कारण चुनावमा कांग्रेसले लज्जास्पद पराजय व्यहोर्नुपरेको आरोप लगाइरहेका छन् । तर, महामन्त्री गुरूराज घिमिरे भने गगन थापाकै नेतृत...
विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेर चुनावमा गएको नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न सकेन । चुनावमा पार्टी पराजयपछि विशेष महाधिवेशनको औचित्य सकिएको भन्ने खालका टिप्पणी कांग्रेसको इतर समूहबाट आइरहेका छन् । पूर्वसभापति शेरबहादुर देउवानिकट कतिपय नेताले सभापति गगन थापा लगायतले ‘पार्टी क्याप्चर’ गरेका कारण चुनावमा कांग्रेसले लज्जास्पद पराजय व्यहोर्नुपरेको आरोप लगाइरहेका छन् । तर, महामन्त्री गुरूराज घिमिरे भने गगन थापाकै नेतृत्वमा पार्टी चुनावमा गएकाले ...
results
election 2082