ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरेपछि के भन्छिन् साँगुरीगढीकी उपाध्यक्ष राई ?

Inquiry Nepal Inquiry Nepal March 13, 2026 at 3:28 PM 61 views
नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राईलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । पार्टीले प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको आरोप लगाउँदै कारबाही गरेपछि उपाध्यक्ष राईले गाउँपालिका अध्यक्षसँग मिलेर काम गरेका कारण आफूलाई कारबाही गरिएको दाबी गरेकी छन् । बुधबार बसेको एमाले जिल्ला कमिटीको विस्तारित बैठकले राईलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । आफूमाथिको कारबाहीबारे प्रतिक्रिया दिँदै उपाध्यक्ष राईले...
नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राईलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । पार्टीले प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको आरोप लगाउँदै कारबाही गरेपछि उपाध्यक्ष राईले गाउँपालिका अध्यक्षसँग मिलेर काम गरेका कारण आफूलाई कारबाही गरिएको दाबी गरेकी छन् । बुधबार बसेको एमाले जिल्ला कमिटीको विस्तारित बैठकले राईलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । आफूमाथिको कारबाहीबारे प्रतिक्रिया दिँदै उपाध्यक्ष राईले निर्वाचित भएको ६ महिनादेखि नै पार्ट...
parties election 2082