ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

सुनसरी-१ मा प्रत्यक्षमा हर्क साम्पाङलाई समर्थन गरेको प्रलोपाले समानुपातिकमा जम्मा ७४ मत पायो

Inquiry Nepal Inquiry Nepal March 13, 2026 at 1:00 PM 55 views
फागुन २१ गते सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मत गणना सकिएलगत्तै पूर्वमन्त्रीसमेत रहेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले सामाजिक सञ्जालमा एउटा लामो स्ट्याटस लेख्दै श्रम संस्कृति पार्टीका विजयी उम्मेदवारहरूलाई बधाई दिए । प्रलोपाले सुनसरी–१ मा हकै साम्पाङ नेतृत्वको श्रम संस्कृतिलाई समर्थन गरेको थियो । निर्वाचनको अन्तिम नतिजा आएलगत्तै किरातीले फेसबुकमा लेखेका थिए, ‘हामीले श्रम संस्कृति पार्टीको उम्मेदवारहरूलाई सुनसरी–१, ...
फागुन २१ गते सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको मत गणना सकिएलगत्तै पूर्वमन्त्रीसमेत रहेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले सामाजिक सञ्जालमा एउटा लामो स्ट्याटस लेख्दै श्रम संस्कृति पार्टीका विजयी उम्मेदवारहरूलाई बधाई दिए । प्रलोपाले सुनसरी–१ मा हकै साम्पाङ नेतृत्वको श्रम संस्कृतिलाई समर्थन गरेको थियो । निर्वाचनको अन्तिम नतिजा आएलगत्तै किरातीले फेसबुकमा लेखेका थिए, ‘हामीले श्रम संस्कृति पार्टीको उम्मेदवारहरूलाई सुनसरी–१, भोजपुर र खोटाङमा नि:सर्त समर्थन गरेका थियौँ । निर्वाच...
results election 2082