ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल र संघईबीच प्रतिस्पर्धा

Inquiry Nepal Inquiry Nepal March 13, 2026 at 11:30 AM 55 views
निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ र २९ गते हुने ६०औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै छ । हालको विधानअनुसार यसपटकका लागि वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष निर्वाचित हुनेछन् भने अन्य पदका लागि चुनाव हुनेछ । वरिष्ठ उपाध्यक्षका दुई प्रत्याशीहरू– हालका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाल र व्यवसायी रामचन्द्र संघई छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । महासंघका वर्तमान उपाध्यक्ष ढकाल समूहले प्यानल घोषणा गरिसकेको छ । ढकालको त

candidates election 2082