ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार
2082 General Commission

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार

Inquiry Nepal Inquiry Nepal March 13, 2026 at 8:26 AM 57 views
<p>काठमाडौं। नवनिर्वाचित सांसद महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण पेस गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दी क्षेत्र नम्बर १ मा निर्वाचित पुनले निर्वाचन अवधिमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको जनाएका छन्। बिहीबार निर्वाचन आयोगमा पेस गरिएको विवरण अनुसार सबैभन्दा धेरै रकम होटलमा खाना बस्नका लागि खर्च भएको [&#8230;]</p> <p>The post महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार appeared first on RONB post.</p>

काठमाडौं। नवनिर्वाचित सांसद महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण पेस गरेका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दी क्षेत्र नम्बर १ मा निर्वाचित पुनले निर्वाचन अवधिमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको जनाएका छन्।

बिहीबार निर्वाचन आयोगमा पेस गरिएको विवरण अनुसार सबैभन्दा धेरै रकम होटलमा खाना बस्नका लागि खर्च भएको देखिन्छ । उनले १३ लाख सात हजार ६१९ रुपैयाँ बस्नका लागि खर्च भएको उल्लेख गरेका छन् ।

यस्तै, चालक ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ, यातायातमा ६ लाख ६० हजार ९९८ रुपैयाँ खर्च गरेको पुनले उल्लेख गरेका छन् ।

The post महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार appeared first on RONB post.

commission election 2082