2082 General
Candidates
समानुपातिक सिट बाँडफाँटदेखि किशोरी साहको पक्षमा अन्तरिम आदेशसम्म
Inquiry Nepal
Inquiry Nepal
March 13, 2026 at 8:17 AM
57 views
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साह कमलको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । नेपाल राष्ट्र बैंक समेतलाई विपक्षी बनाएर साहले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश शारङ्गा सुवेदीको इजलासले विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो । अदालतले किशोरीलाई कालो सूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदा...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साह कमलको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । नेपाल राष्ट्र बैंक समेतलाई विपक्षी बनाएर साहले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश शारङ्गा सुवेदीको इजलासले विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो । अदालतले किशोरीलाई कालो सूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले ...
candidates
election 2082