2082 General
Candidates
Analysis
सरसर्ती २४ घण्टा : पेट्रोलियम पदार्थको आयात नियमित, यूएईमा अस्ताए दिवस
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 8:02 AM
86 views
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत आजदेखि मौन अवधि शुरू भएको छ । बिहीबार हुने चुनावका लागि गएरातिदेखि मौन अवधि शुरू भएको हो । मौन अवधि मतदानको दिन मतदान नसकिएसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ ।  मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ । आयोगले ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत आजदेखि मौन अवधि शुरू भएको छ । बिहीबार हुने चुनावका लागि गएरातिदेखि मौन अवधि शुरू भएको हो । मौन अवधि मतदानको दिन मतदान नसकिएसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ । आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फा...
candidates
election 2082