2082 General
Commission
आयोगले टुंग्यायो दलहरूको समानुपातिक सीट, कसले कति पाए ?
Inquiry Nepal
Inquiry Nepal
March 12, 2026 at 8:05 PM
76 views
<p>काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गर्दै सिट बाँडफाँट गरेको हाे । जसअनुसार तीन प्रतिशत पार गर्ने ६ दलले समानुपातिक सिट पाएका छन् । आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र […]</p> <p>The post आयोगले टुंग्यायो दलहरूको समानुपातिक सीट, कसले कति पाए ? appeared first on RONB post.</p>
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गर्दै सिट बाँडफाँट गरेको हाे ।
जसअनुसार तीन प्रतिशत पार गर्ने ६ दलले समानुपातिक सिट पाएका छन् । आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपा ४ सिट प्राप्त गरेका छन् ।
The post आयोगले टुंग्यायो दलहरूको समानुपातिक सीट, कसले कति पाए ? appeared first on RONB post.
commission
election 2082