2082 General
Parties
Analysis
निर्वाचनको परिणाम सुखद रहेन, समीक्षा गर्छौं : शङ्कर पोखरेल
Inquiry Nepal
Inquiry Nepal
March 12, 2026 at 9:12 PM
74 views
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आम निर्वाचन-२०८२ को परिणाम एमालेका लागि सुखद नरहेको बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत उनले निर्वाचनको परिणाम सुखद नरहेकाले समग्र समीक्षा गर्ने बताएका हुन् । 'आम निर्वाचन -२०८२ को परिणाम हाम्रा लागि सुखद रहेन,' उनले लेखेका छन्, '१६५ वटै निर्वाचन क्षेत्रको निर्वाचन परिणामको समीक्षा कार्य शुरू भइसकेको छ। यो प्रक्रिया पूरा भएपछि आम निर्वाचन २०८२ को सम...
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आम निर्वाचन-२०८२ को परिणाम एमालेका लागि सुखद नरहेको बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत उनले निर्वाचनको परिणाम सुखद नरहेकाले समग्र समीक्षा गर्ने बताएका हुन् । 'आम निर्वाचन -२०८२ को परिणाम हाम्रा लागि सुखद रहेन,' उनले लेखेका छन्, '१६५ वटै निर्वाचन क्षेत्रको निर्वाचन परिणामको समीक्षा कार्य शुरू भइसकेको छ। यो प्रक्रिया पूरा भएपछि आम निर्वाचन २०८२ को समग्र समीक्षा गरिनेछ।' पार्टीको आन्तरिक एकतालाई कमजोर बना...
parties
election 2082