2082 General
Parties
Result
कर्मचारीतन्त्रमा भूइँचालो आउनेवाला छ, बाधक बन्नेहरू बर्खास्तीमा पर्न सक्छन्- गणेश घिमिरे
Inquiry Nepal
Inquiry Nepal
March 12, 2026 at 6:45 PM
81 views
फागुन २१ गतेको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै दुईतिहाइ बहुमतसहित विजयी भएपछि बालेन्द्र (बालेन) शाहको नेतृत्वमा सरकार गठन हुँदैछ । बालेनको नेतृत्वमा बन्ने बलियो सरकारले अन्य क्षेत्रमा सुधारसँगै कर्मचारी प्रशासनमा समेत आमूल परिवर्तन गर्ने चर्चा शुरू भएको छ । राजनीतिक परिवर्तनपछि बनेका सरकारलाई प्रशासनिक नेतृत्वले सहयोग नगर्दा सरकारहरू असफल बन्ने गरेका थिए । तर अब कर्मचारीले घुमाएर सरकारलाई असफल बनाउने विगतका अभ्यास भत्किने परिवर्तनका वाहक कर्मचारीहरूले बताएका छन् । भदौ ३४&am...
फागुन २१ गतेको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै दुईतिहाइ बहुमतसहित विजयी भएपछि बालेन्द्र (बालेन) शाहको नेतृत्वमा सरकार गठन हुँदैछ । बालेनको नेतृत्वमा बन्ने बलियो सरकारले अन्य क्षेत्रमा सुधारसँगै कर्मचारी प्रशासनमा समेत आमूल परिवर्तन गर्ने चर्चा शुरू भएको छ । राजनीतिक परिवर्तनपछि बनेका सरकारलाई प्रशासनिक नेतृत्वले सहयोग नगर्दा सरकारहरू असफल बन्ने गरेका थिए । तर अब कर्मचारीले घुमाएर सरकारलाई असफल बनाउने विगतका अभ्यास भत्किने परिवर्तनका वाहक कर्मचारीहरूले बताएका छन् । भदौ ३४–२४ को जेनजी आन्दोलनप...
parties
election 2082