ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

चुनाव सकियो, अब फेरि मजदुरीका लागि भारत फर्किँदैछन् मतदाता

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 7:36 PM 45 views
निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिएलगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् ।  केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरू भारततिर फर्किन थालेका हुन् ।  रोजगारीका साथै उपचार, व्यापार तथा अन्य व्यक्तिगत कामका लागि दैनिक सयौं नेपाली उक्त नाका हुँदै भारत जाने–आउने गर्छन् । त्रिनगर सीमा नाकामा भेटिएका कञ्चनपुरका पदम पन्तले मतदान गरेर आफू फेरि भारततिर जान लागेको बताए ।  &lsquo...
निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिएलगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् ।  केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरू भारततिर फर्किन थालेका हुन् ।  रोजगारीका साथै उपचार, व्यापार तथा अन्य व्यक्तिगत कामका लागि दैनिक सयौं नेपाली उक्त नाका हुँदै भारत जाने–आउने गर्छन् । त्रिनगर सीमा नाकामा भेटिएका कञ्चनपुरका पदम पन्तले मतदान गरेर आफू फेरि भारततिर जान लागेको बताए ।  ‘दुई महिनाअघि मतदान गर्न नेपाल आएको ह...
election election 2082