2082 General
Election
चुनाव सकियो, अब फेरि मजदुरीका लागि भारत फर्किँदैछन् मतदाता
Inquiry Nepal
Inquiry Nepal
March 12, 2026 at 7:36 PM
41 views
निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिएलगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् ।  केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरू भारततिर फर्किन थालेका हुन् ।  रोजगारीका साथै उपचार, व्यापार तथा अन्य व्यक्तिगत कामका लागि दैनिक सयौं नेपाली उक्त नाका हुँदै भारत जाने–आउने गर्छन् । त्रिनगर सीमा नाकामा भेटिएका कञ्चनपुरका पदम पन्तले मतदान गरेर आफू फेरि भारततिर जान लागेको बताए ।  &lsquo...
निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिएलगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् । केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरू भारततिर फर्किन थालेका हुन् । रोजगारीका साथै उपचार, व्यापार तथा अन्य व्यक्तिगत कामका लागि दैनिक सयौं नेपाली उक्त नाका हुँदै भारत जाने–आउने गर्छन् । त्रिनगर सीमा नाकामा भेटिएका कञ्चनपुरका पदम पन्तले मतदान गरेर आफू फेरि भारततिर जान लागेको बताए । ‘दुई महिनाअघि मतदान गर्न नेपाल आएको ह...
election
election 2082