ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties Alert

पार्टी बैठकमा बोल्दाबोल्दै बेहोस भएका एमाले नेता कृष्ण थापाको निधन

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 4:17 PM 85 views
नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । बिहीबार एमाले कास्कीको कार्यालयमा क्षेत्र नम्बर १ समन्वय कमिटीको समीक्षा बैठकलाई सम्बोधन गर्दागर्दै ढलेका उनको निधन भएको हो । उनी बोल्दा बोल्दै बेहोस भएर ढलेपछि तत्काल मणिपाल शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पताल स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार अस्पताल नपुर्‍याउँदै थापाको प्राण गइसकेको थियो । थापा पोखरा महानगरपालिकाका पूर्वमेयर समेत हुन् । फागुन २१ को प...
नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । बिहीबार एमाले कास्कीको कार्यालयमा क्षेत्र नम्बर १ समन्वय कमिटीको समीक्षा बैठकलाई सम्बोधन गर्दागर्दै ढलेका उनको निधन भएको हो । उनी बोल्दा बोल्दै बेहोस भएर ढलेपछि तत्काल मणिपाल शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पताल स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार अस्पताल नपुर्‍याउँदै थापाको प्राण गइसकेको थियो । थापा पोखरा महानगरपालिकाका पूर्वमेयर समेत हुन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि क...
parties election 2082