2082 General
Candidates
सूर्य थापाको चुनावी खर्च २४ लाख १० हजार ३८९
Inquiry Nepal
Inquiry Nepal
March 12, 2026 at 1:02 PM
45 views
प्यूठान जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थापाले सबैभन्दा धेरै वडा तथा पालिका स्तरीय कार्यक्रमको लागि ६ लाख ४० हजार खर्च गरेको बताएका छन्।...
नेकपा (एमाले)का नेता सूर्य थापाले चुनावका लागि २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च गरेको बताएका छन्।
प्यूठान जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थापाले सबैभन्दा धेरै ६४ वडामा वडा तथा पालिका स्तरीय कार्यक्रमका लागि ६ लाख ४० हजार खर्च गरेको बताएका छन्।
candidates
election 2082