ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
पाल्पामा २४ जना उम्मेदवारको जमानत जफत
2082 General Candidates Update

पाल्पामा २४ जना उम्मेदवारको जमानत जफत

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 1:47 PM 52 views
<p>पाल्पा । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पाल्पामा २४ जना उम्मेदवारहरूको जमानत जफत भएको छ । ६ जना उम्मेदवारले भने प्रतिस्पधी देखिएका छन् । सदर मतको १० प्रतिशत कटाउन नसकेपछि २४ जमान जफत भएको हो जसमा स्थापित दलका उम्मेदवार समेत परेका छन् । क्षेत्र नं. १ मा ११ जना र क्षेत्र नं. [&#8230;]</p> <p>The post पाल्पामा २४ जना उम्मेदवारको जमानत जफत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online ...

पाल्पा । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पाल्पामा २४ जना उम्मेदवारहरूको जमानत जफत भएको छ । ६ जना उम्मेदवारले भने प्रतिस्पधी देखिएका छन् । सदर मतको १० प्रतिशत कटाउन नसकेपछि २४ जमान जफत भएको हो जसमा स्थापित दलका उम्मेदवार समेत परेका छन् । क्षेत्र नं. १ मा ११ जना र क्षेत्र नं. २ मा १३ जना उम्मेदवारको जमानत जोगाउन पुग्ने मत प्राप्त गर्न सकेनन् ।

माघ ६ गते मनोनयन दर्ताको दिन निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूले १० हजार रुपैया धरौटी जमानत बुझाएका थिए । जमान जफत हुनेमा पूर्व मन्त्री सोम प्रसाद पाण्डेय, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुल बहादुर कुँवर, राष्ट्रिय जनमोर्चा नेपालका जिल्ला अध्यक्ष विशाल दर्लामी, नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नं. १ का उम्मेदवार हुमबहादुर सुनारी सहित राजनीतिक दल र ६ स्वतन्त्र उम्मेदवार रहेका छन् ।

The post पाल्पामा २४ जना उम्मेदवारको जमानत जफत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082