2082 General
Parties
रवि र बालेनलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई
Inquiry Nepal
Inquiry Nepal
March 12, 2026 at 6:19 AM
58 views
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् । प्रतिनिधि सभा निर्वाचनमा प्राप्त गरेको उल्लेखनीय सफलताका लागि रवि र बालेनलाई प्रधानमन्त्री शरीफले बधाई दिएका हुन् ।  बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन् ।  सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन ...
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् । प्रतिनिधि सभा निर्वाचनमा प्राप्त गरेको उल्लेखनीय सफलताका लागि रवि र बालेनलाई प्रधानमन्त्री शरीफले बधाई दिएका हुन् । बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन् । सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य ...
parties
election 2082