ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

चुनावी जनादेशले संसदीय शक्ति उलटफेर

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 9:17 PM 65 views
जेनजी आन्दोलनको पृष्ठभूमिमा सम्पन्न आम निर्वाचनले नेपालको संसदीय शक्ति सन्तुलनमा ऐतिहासिक उलटफेर ल्याएको छ। पुराना र ठूला दलहरू इतिहासकै कमजोर अवस्थामा खुम्चिँदा, अघिल्लो संसद्‌मा चौथो शक्ति रहेको रास्वपा यसपटक झन्डै दुई तिहाइ मतसहित पहिलो दल बनेको छ।

parties election 2082