ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

कुन्तीदेवी पोखरेलको चुनावी खर्च १५ लाख ९५ हजार

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 3:57 PM 64 views
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की कुन्तीदेवी पोखरेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेकी छिन् । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसीसँग पराजित पोखरेलले फागुन २१ गते भएको निर्वाचनमा १५ लाख ९५ हजार ५०० रुपैयाँ खर्च गरेकी छिन् । आफ्नो चुनावी खर्च विवरण बुधबार निर्वाचन आयोगमा बुझाएसँगै उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन् । निर्वाचित केसीले ३४ हजार २३८ मत प्राप्त गर्दा पोखरेलले ५ हजार २१० मत प्राप्त ग...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की कुन्तीदेवी पोखरेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेकी छिन् । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसीसँग पराजित पोखरेलले फागुन २१ गते भएको निर्वाचनमा १५ लाख ९५ हजार ५०० रुपैयाँ खर्च गरेकी छिन् । आफ्नो चुनावी खर्च विवरण बुधबार निर्वाचन आयोगमा बुझाएसँगै उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन् । निर्वाचित केसीले ३४ हजार २३८ मत प्राप्त गर्दा पोखरेलले ५ हजार २१० मत प्राप्त गर्दै तेस्रो बनेकी थिइन् । यस्तै दोस्रो बनेका नेपाली क...
commission election 2082