2082 General
Candidates
पोखराका मेयर आचार्यले महावीर पुनलाई भने- सडकमा किताब नबेच्नुस्
Inquiry Nepal
Inquiry Nepal
March 11, 2026 at 3:08 PM
55 views
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पूर्वमन्त्री एवम् म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनलाई पोखराका सडकमा पुस्तक नबेच्न आग्रह गरेका छन्।

candidates
election 2082