ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष आलेको निधन
2082 General Election Update

बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष आलेको निधन

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 1:44 PM 65 views
<p>काठमाडौँ । स्याङ्जाको बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष नवीनकुमार आलेको निधन भएको छ । पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा आज उनको मृत्यु भएको हो । चार दिनअघि सामान्य बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएका आलेको मिर्गौला फेल भएपछि निधन भएको हो । आले २०७९ सालको स्थानीय तह निर्वाचनमा बिरुवा-८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी [&#8230;]</p> <p>The post बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष आलेको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.co...

काठमाडौँ । स्याङ्जाको बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष नवीनकुमार आलेको निधन भएको छ । पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा आज उनको मृत्यु भएको हो ।

चार दिनअघि सामान्य बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएका आलेको मिर्गौला फेल भएपछि निधन भएको हो ।

आले २०७९ सालको स्थानीय तह निर्वाचनमा बिरुवा-८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेकपा एमाले बिरुवा गाउँपालिका कमिटीका पूर्वउपसचिव समेत रहेका थिए ।

The post बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष आलेको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

election election 2082