2082 General
Parties
वामपन्थीलाई आफ्नै उर्वर भूमिमा गम्भीर धक्का, लुम्बिनीका कम्युनिस्ट किल्लाहरू एकैचोटी भत्किए
Inquiry Nepal
Inquiry Nepal
March 11, 2026 at 10:15 AM
47 views
प्रतिनिधि सभा निर्वाचनको परिणामले स्थापित राजनीतिक दलका पुराना ‘गढ’हरू भत्काइदिएको छ। चुनावी परिणामले दशकौँदेखि कुनै दलका विशेष क्षेत्र मानिएका किल्लाहरू पनि ढलेका छन्। कुनै समय ‘कम्युनिस्ट किल्ला’ मानिने लुम्बिनीका प्यूठान, रूपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा र दाङमा यसपटक कम्युनिस्ट दलहरूको प्रतिनिधित्व शून्य बनेको छ। अघिल्ला निर्वाचनहरूमा यी जिल्लामा वामपन्थीहरूको बलियो प्रभाव रहने गरेको थियो। स्थानीय तहदेखि प्रदेश र संघीय निर्वाचनसम्म यी क्षेत्रमा...
प्रतिनिधि सभा निर्वाचनको परिणामले स्थापित राजनीतिक दलका पुराना ‘गढ’हरू भत्काइदिएको छ। चुनावी परिणामले दशकौँदेखि कुनै दलका विशेष क्षेत्र मानिएका किल्लाहरू पनि ढलेका छन्। कुनै समय ‘कम्युनिस्ट किल्ला’ मानिने लुम्बिनीका प्यूठान, रूपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा र दाङमा यसपटक कम्युनिस्ट दलहरूको प्रतिनिधित्व शून्य बनेको छ। अघिल्ला निर्वाचनहरूमा यी जिल्लामा वामपन्थीहरूको बलियो प्रभाव रहने गरेको थियो। स्थानीय तहदेखि प्रदेश र संघीय निर्वाचनसम्म यी क्षेत्रमा कम्युनिस्ट दलहरूले निरन्तर जीत हात पार्दै आएका थिए। ...
parties
election 2082