2082 General
Candidates
Result
रविको चुनाव खर्च १० लाखभन्दा पनि कम
Inquiry Nepal
Inquiry Nepal
March 11, 2026 at 10:28 AM
80 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । चितवन-२ बाट उम्मेदवार बनेर विजयी भएका लामिछानेले प्रतिनिधि सभा चुनावमा ९ लाख ८९ लाख हजार खर्च गरेको विवरण सार्वजनिक गरेका हुन् ।  लामिछानेले मनोनयनमा १० हजार, नमुनापत्र सामग्री छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धनमा २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्चमा १४ हजार २००, वडास्तरीय प्रचारमा ४६ हजार, प्रचार सामग्री (झण्डालगायत)मा १ लाख १२ हजार खर्च भएको उल्लेख गरेका छन् । निर्वाचनमा भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । चितवन-२ बाट उम्मेदवार बनेर विजयी भएका लामिछानेले प्रतिनिधि सभा चुनावमा ९ लाख ८९ लाख हजार खर्च गरेको विवरण सार्वजनिक गरेका हुन् । लामिछानेले मनोनयनमा १० हजार, नमुनापत्र सामग्री छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धनमा २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्चमा १४ हजार २००, वडास्तरीय प्रचारमा ४६ हजार, प्रचार सामग्री (झण्डालगायत)मा १ लाख १२ हजार खर्च भएको उल्लेख गरेका छन् । निर्वाचनमा भाग लिएका उम्मेदवारले आफ्नो चुन...
candidates
election 2082