ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Result

डेपुटी गभर्नर नियुक्ति नयाँ सरकारको क्षेत्राधिकार : मन्त्री खनाल

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 9:25 AM 96 views
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल राष्ट्र बैंकमा रिक्त डेपुटी गभर्नरको नियुक्ति नयाँ सरकारले गर्ने स्पष्ट पारेका छन् । आर्थिक अभियान दैनिकसँगको कुराकानीमा नियुक्तिको जिम्मेवारी र अधिकार नयाँ सरकारको रहेको उनले बताए । नेपाल राष्ट्र बैंकमा आइतवारदेखि दुई जना डेपुटी गभर्नरको पद रिक्त भएपछि वर्तमान सरकार वा नयाँ सरकारले उक्त पदमा नियुक्त गर्ने भन्ने प्रश्नबीच चुनावमा भारी मतका साथ विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उच्च नेताहरूले वर्तमान सरकारलाई नयाँ नियुक्तिलगायतका निर्णय नगर्न दबा

parties election 2082