ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

मोदीको पोस्टमा नेपालीमै बालेनको रिप्लाई, भने- ‘नेपाल-भारत सम्बन्ध अझ परिणाममुखी बनाउन सहकार्य गर्नेछौँ’

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 7:54 PM 57 views
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा राखेको पोस्टमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपालीमै रिप्लाई दिएका छन् । मङ्गलबार प्रधानमन्त्री मोदीको पोस्टमा रिप्लाई दिँदै बालेनले नेपाल-भारत सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र परिणाममुखी बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । मोदीले सोमबार रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेनलाई टेलिफोन गरी चुनावी सफलताका लागि बधाई दिएका थिए । म...
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा राखेको पोस्टमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपालीमै रिप्लाई दिएका छन् । मङ्गलबार प्रधानमन्त्री मोदीको पोस्टमा रिप्लाई दिँदै बालेनले नेपाल-भारत सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र परिणाममुखी बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । मोदीले सोमबार रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेनलाई टेलिफोन गरी चुनावी सफलताका लागि बधाई दिएका थिए । मोदीले सामाजिक सञ्जाल एक्समा नेपाली र अङ्ग्रेजी दुव...
parties election 2082