2082 General
Parties
लोडसेडिङ अन्त्य गरेर जनताको मन जित्यौं, तर मतमा जित्न सकेनौं : कुलमान घिसिङ
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 7:10 PM
50 views
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने सरकारले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्नुपर्ने बताएका छन् । घिसिङले आज वक्तव्य जारी गर्दै निर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्ने मतदाता, समर्थक र शुभेच्छुकलाई धन्यवाद दिँदै नयाँ सरकारबाट हुने राम्रा कामको समर्थन तथा गलत काम भएमा सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जाने बताए । उनले चुनावमा हार प्राविधिक विषय मात्र भएको उल्लेख गर्दै चुनावको परिणामले निराश नभई उज्यालो नेपा...
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने सरकारले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्नुपर्ने बताएका छन् । घिसिङले आज वक्तव्य जारी गर्दै निर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्ने मतदाता, समर्थक र शुभेच्छुकलाई धन्यवाद दिँदै नयाँ सरकारबाट हुने राम्रा कामको समर्थन तथा गलत काम भएमा सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जाने बताए । उनले चुनावमा हार प्राविधिक विषय मात्र भएको उल्लेख गर्दै चुनावको परिणामले निराश नभई उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्तरूपमा अघि ...
parties
election 2082