2082 General
Candidates
८४ स्थानमा कांग्रेस निकटतम प्रतिद्वन्द्वी, एमाले ४१ र नेकपा १७ ठाउँमा दोस्रो
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 4:36 PM
53 views
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस ८४ स्थानमा निकटतम प्रतिद्वन्द्वी बनेको छ । नेकपा एमाले ४१ र नेकपा १७ ठाउँमा दोस्रो पोजिसनमा देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव जितेका १२५ मध्ये अधिकांश स्थानमा कांग्रेस दोस्रो पोजिसनमा छ । रास्वपाले चुनाव जितेका १२५ स्थानमध्ये ७३ स्थानमा कांग्रेस दोस्रो भएको छ । सभापति गगन थापा, महामन्त्री गुरूराज घिमिरे, प्रदीप पौडेललगायत रास्वपा उम्मेदवारसँग पराजित भएका छन् । ओखलढुंगामा कांग्रेस उम्मेदवार कुमार लुइँटेल रास...
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस ८४ स्थानमा निकटतम प्रतिद्वन्द्वी बनेको छ । नेकपा एमाले ४१ र नेकपा १७ ठाउँमा दोस्रो पोजिसनमा देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव जितेका १२५ मध्ये अधिकांश स्थानमा कांग्रेस दोस्रो पोजिसनमा छ । रास्वपाले चुनाव जितेका १२५ स्थानमध्ये ७३ स्थानमा कांग्रेस दोस्रो भएको छ । सभापति गगन थापा, महामन्त्री गुरूराज घिमिरे, प्रदीप पौडेललगायत रास्वपा उम्मेदवारसँग पराजित भएका छन् । ओखलढुंगामा कांग्रेस उम्मेदवार कुमार लुइँटेल रास्वपाका विश्वराज पोखरेलसँग मात्र...
candidates
election 2082