2082 General
Candidates
विष्णु पौडेलको चुनावी खर्च २८ लाख रुपैयाँ
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 4:57 PM
40 views
रूपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा १० शीर्षकमा २८ लाख ७ हजार १०० रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएसँगै उनले उक्त विवरण सार्वजनिक गरेका हुन् ।  मतदाता नामावली खरिदमा ९८ हजार, सवारी साधन भाडा र इन्धन खर्च ८ लाख ९७ हजार २७५, छापा एवं विद्युतीय प्रचार-प्रसार ८ लाख ३८ हजार, छपाइमा&nbs...
रूपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा १० शीर्षकमा २८ लाख ७ हजार १०० रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएसँगै उनले उक्त विवरण सार्वजनिक गरेका हुन् । मतदाता नामावली खरिदमा ९८ हजार, सवारी साधन भाडा र इन्धन खर्च ८ लाख ९७ हजार २७५, छापा एवं विद्युतीय प्रचार-प्रसार ८ लाख ३८ हजार, छपाइमा १ लाख ९० हजार, गोष्ठी कार्यकर्ता परिचालन ५५ हजार, अन्तरक्र...
candidates
election 2082