2082 General
Candidates
Result
छोराले एमालेबाट चुनाव जितेपछि बुवालाई कांग्रेसले पार्टीबाट निकाल्यो
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 5:40 PM
66 views
काठमाडौं- नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमितिले एकजना कार्यकर्ता रामबहादुर महरलाई पार्टीबाट निष्कासन गरेको छ। बझाङबाट प्रतिनिधिसभामा विजयी नेकपा एमालेका सांसद ऐन महरका बुवा रामबहादुरलाई कांग्रेसले पार्टीको साधारण सदस्यबाटै निकालिदिएको हो । कांग्रेसले फागुन २१ गतेको चुनावका क्रममा पार्टी अनुशासन उल्लंघन गरेको र आफ्नै उम्मेदवारलाई अन्तर्घात गरेको भेटिएपछि कारवाहीस्वरूप महरलाई निष्कासन गरेको हो । छोरा ऐन […]

candidates
election 2082