2082 General
Election
नेप्से घट्यो तर सम्हालियो
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 3:10 PM
64 views
काठमाडौं । चुनावपछिको दोस्रो कारोबार दिन शेयर बजार परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार अघिल्लो दिनको तुलनामा आज (मंगलवार) नेप्से परिसूचक ३२ दशमलव ०८ (१ दशमलव ११ प्रतिशत) घटेको हो । अघिल्लो दिन भने नेप्सेमा तेस्रो पटक सर्किट लागेर दिउँसो १२ बजे नै बजार बन्द भएको थियो । आज २१ अर्ब ५० लाख रुपैयाभन्दा बढीको कारोबार भएको छ । यस दिन नेप्से घटे पनि कारोबार रकम उच्च भएकाले बजार सम्हालिएको रुपमा अर्थ लाग्ने शेयर बजारसम्बन्धी जानकार बताउँछन् । यस दिन फ्लोट इन्डेक्स १ दशमलव

election
election 2082