2082 General
Commission
रास्वपा सहमहामन्त्री आचार्यको चुनावी खर्च १६ लाख २९ हजार रुपैयाँ
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 3:36 PM
57 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आचार्यले मंगलबार आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका हुन् । आचार्यले आयोगमा बुझाएको विवरणअनुसार उनले फागुन २१ गते भएको निर्वाचनमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च गरेका छन् । आफ्नो चुनावी खर्च...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आचार्यले मंगलबार आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका हुन् । आचार्यले आयोगमा बुझाएको विवरणअनुसार उनले फागुन २१ गते भएको निर्वाचनमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च गरेका छन् । आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्दै उनले तीन वटा विषयलाई अगाडि स...
commission
election 2082