2082 General
Results
एक करोड ४ लाख मत गन्दा रास्वपालाई ५० लाख २१ हजार
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 12:27 PM
58 views
प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । मंगलबार दिउँसो १२:२२ सम्म १ करोड ४ लाख ६० हजार ५८६ मत गणना भएको छ । यसको ५० प्रतिशतभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । निर्वाचन आयोगका अनुसार रास्वपाले ५० लाख २१ हजार ९६३ मत प्राप्त गरेको छ ।  दोस्रोमा रहेको नेपाली कांग्रेसले १६ लाख ९७ हजार २३४ मत प्राप्त गरेको छ भने तेस्रोमा रहेको एमालेले १४ लाख १५ हजार ५०६ मत प्राप्त गरेको छ । प्रत्यक्षमा रास्वपाले १२५, कांग्रेसले १८ र एमालेले ९ सीट जितेका छन् ।&a...
प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । मंगलबार दिउँसो १२:२२ सम्म १ करोड ४ लाख ६० हजार ५८६ मत गणना भएको छ । यसको ५० प्रतिशतभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । निर्वाचन आयोगका अनुसार रास्वपाले ५० लाख २१ हजार ९६३ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले १६ लाख ९७ हजार २३४ मत प्राप्त गरेको छ भने तेस्रोमा रहेको एमालेले १४ लाख १५ हजार ५०६ मत प्राप्त गरेको छ । प्रत्यक्षमा रास्वपाले १२५, कांग्रेसले १८ र एमालेले ९ सीट जितेका छन् । प्रत्यक्षमा ८ सीट...
results
election 2082