ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

अर्थमन्त्रीबाट बिदा नहुँदै रामेश्वर खनालले फिर्ता गरे कूटनीतिक राहदानी

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 12:32 PM 52 views
अर्थमन्त्री रामेश्वर खनालले पदबाट बिदा नहुँदै कूटनीतिक राहदानी फिर्ता गरेका छन् ।  मंगलबार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले यस्तो जानकारी गराएका हुन् । 'मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनुहुन राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु,' खनालले अर्थ मन्त्रालयको प्रशासन महाशाखामा बुझाएको निवेदनमा भनेका छन् । फागुन २१ गते निर्वाचन सम्पन्न भएपछि आफ्नो उक्त र...
अर्थमन्त्री रामेश्वर खनालले पदबाट बिदा नहुँदै कूटनीतिक राहदानी फिर्ता गरेका छन् ।  मंगलबार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले यस्तो जानकारी गराएका हुन् । 'मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनुहुन राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु,' खनालले अर्थ मन्त्रालयको प्रशासन महाशाखामा बुझाएको निवेदनमा भनेका छन् । फागुन २१ गते निर्वाचन सम्पन्न भएपछि आफ्नो उक्त राहदानीको प्रयोजन सकिएको उनको तर्क छ । ...
election election 2082