ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

फ्याक्टचेकः चुनाव हारेपछि केपी ओली आँखाभरी आँशु पार्दै मिडियामा आए भन्ने दाबी भ्रामक, भाइरल भिडिओ ९ वर्ष पुरानो

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 10:09 AM 54 views
काठमाडौँ । २१ फागुनमा सम्पन्न चुनावको नतिजा आएसँगै सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचन हारेपछि रुँदै मिडियामा प्रस्तुत भएको दाबीसहितको एउटा भिडिओले व्यापक चर्चा पाइरहेको छ । झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग भारी मतान्तरले पराजित भएको नतिजा शनिबार सार्वजनिक भएपछि ओली यसरी मिडियामा आएको दाबी उक्त भिडिओमा गरिएको छ । तर, ‘टेकपाना फ्याक्टचेक डेस्क’ले गरेको तथ्यजाँचबाट उक्त दाबी पूर्ण रूपम...
काठमाडौँ । २१ फागुनमा सम्पन्न चुनावको नतिजा आएसँगै सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचन हारेपछि रुँदै मिडियामा प्रस्तुत भएको दाबीसहितको एउटा भिडिओले व्यापक चर्चा पाइरहेको छ । झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग भारी मतान्तरले पराजित भएको नतिजा शनिबार सार्वजनिक भएपछि ओली यसरी मिडियामा आएको दाबी उक्त भिडिओमा गरिएको छ । तर, ‘टेकपाना फ्याक्टचेक डेस्क’ले गरेको तथ्यजाँचबाट उक्त दाबी पूर्ण रूपमा भ्रामक रहेको पाइएको छ । भाइरल भइरहेक...
results election 2082