ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

संसद्मा नयाँ पुस्ता : ३५ वर्षमुनिका २४ उम्मेदवार विजयी

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 10:54 AM 73 views
काठमाडौँ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सृजित विशेष राजनीतिक परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ । यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३५ वर्षमुनिका युवाले उल्लेख्य सफलता हात पारेका छन् । पुराना पुस्ताको बाक्लो उपस्थिति रहेको संसद्‌मा अब नयाँ पुस्ताको उपस्थिति पनि दृढ देखिने भएको छ ।विशेषगरी रास्वपाका युवा उम्मेदवारहरूले विभिन्न निर्वाचन क्षेत्रमा प्रभावशाली मतसहित विजय हासिल गरेका छन् । यस निर्

candidates election 2082