ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

रास्वपाको जितमा पूँजीबजारको हरियो झन्डा

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 8:50 AM 50 views
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मत परिणामपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकलौटी सरकार बन्ने भएसँगै पूँजीबजारका लगानीकर्तामा उत्साह भरिएको संकेत देखिएको छ । फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावबाट रास्वपाको प्रचण्ड बहुमत आउने पक्का भएपछि सोमवार खुलेको पूँजी बजार १ मिनेटमै ४ प्रतिशत बढ्यो । ४ प्रतिशत बढेर पहिलो सर्किट लागेपछि २० मिनेट कारोबार स्थगित हुन्छ । त्यसपछि बजार खुलेको १ मिनेटमै थप १ प्रतिशत वृद्धि भई दोस्रो सर्किट लाग्यो । दोस्रो सर्किटपछिको ४० मिनेट कारोबार स्थगित भई खुल्दा फेरि

parties election 2082