2082 General
Results
समानुपातिकतर्फ १ करोड ३ लाखभन्दा बढी मतको गणना, रास्वपाको करीब ५० लाख
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 9:16 AM
59 views
काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनको समानुपातिकतर्फ निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार कुल खसेको मतमध्ये १ करोड ३ लाख ५६ हजार १५७ मतगणना भएको छ ।निर्वाचन आयोगको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख ७२ हजार ८०१ मत प्राप्त गरेको छ ।आयोगका अनुसार समानुपातिकतर्फ नेपाली कांग्रेसले १६ लाख ८५ हजार २३१, नेकपा (एमाले)ले १४ लाख १ हजार ५७७, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६३ हजार २५८ मत पाएका छन् ।यसैगरी, श्रम संस्कृति पार्टीले ३ लाख ४९ हजार ४७५, राष्ट्रिय प्रजात

results
election 2082