ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

घोषणापत्रमा पर्यटन : नयाँ प्रतिबद्धता कि पुनरावृत्ति ?

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 8:43 PM 51 views
घोषणापत्र कुनै पनि दलले सरकारको नेतृत्व गर्दा उसले तय गर्ने मार्गचित्र हो र यसलाई राजनीतिमा जनतासँग गरिएको सामाजिक करारका रूपमा लिइन्छ । त्यसले मुलुकको आगामी दिशा कता जाने हो भन्ने तय गर्छ । तर, नेपालमा घोषणापत्रमा लेखिएअनुसार दलहरूले काम गर्न सकेनन् वा चाहेनन् । त्यसैले जनतामा घोषणापत्रप्रति खासै चासो छैन । उनीहरूले स्थानीय मुद्दा र भावनाका आधारमा मत दिने गरेका छन् । जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा पनि करीब करीब त्यस्तै प्रवृत्ति देखिएको छ । जनताका बीच खपतका लागि मीठा शब्द प्रयोग भइ

parties election 2082